प्रधानमन्त्री कप महिला क्रिकेट : मधेसले दियो प्रदेश एकलाई ५० रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : मधेसले दियो प्रदेश एकलाई ५० रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा मधेसले प्रदेश एकलाई ५० रनको झिनो लक्ष्य दिएको छ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा जारी उद्घाटन खेलमा मधेस १९.२ ओभरमा ४९ रनमा अलआउट भएको हो।

मधेसका ४ खेलाडी शुन्यमा आउट भए भने ६ खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। सन्तोषी चौधरीले १२ र बनाइन ।

प्रदेश एकको लागि सबनम राईले ४, रुबिना क्षेत्री र निशा राईले २–२ तथा ज्योति दनुवार, तथा अलिशा खडियाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved