माओवादीसँग एकता सम्भव छैन, एमालेमा फर्कने कल्पना गर्न सकिन्न : अध्यक्ष नेपाल
'अर्ली इलेक्सन होइन, सबै चुनाव एकैपटक गराउनुपर्छ'
“माओवादीसँग तत्काल एकता सम्भव छैन। चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ”, नेपालले भने। पूर्वपार्टी एमालेमा फर्किने कुरा कल्पनासमेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?
-
३
पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ
-
४
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
५
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
६
ओली-प्रचण्डका लागि जसपा विभाजन : एक तीर, दुई शिकार !
-
७
प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे) को निधन
Facebook Comment
Comment