भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीको शानदार सुरुवात

नेपालभ्युज

भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीको शानदार सुरुवात

काठमाडौं। त्रिभुवन आर्मी क्लबले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् परिषद् राखेपको कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीलाई ३–० को सेटमा पराजित गरेको हो।

आर्मीले कृष्णलाई पहिलो सेटमा २५–३, दोस्रोमा २५–५ र तेस्रोमा २५–१० ले पराजित गरेको हो।

प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved