कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्धव थापा विजयी

नेपालभ्युज

 कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्धव थापा विजयी

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे ।

उनका प्रतिषपर्धी केदार कार्कीले ९ र अमृत अर्यालले २ मत ल्याएका छन् ।

प्रदेश एकका सभापतिसमेत रहेका थापा कृष्ण सिटौला निकटका हुन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved