जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रूपाखेती मृत फेला

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रूपाखेती मृत फेला

सुर्खेत। जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रूपाखेती मृत फेला परेका छन्।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताए।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको डीएसपी चन्दले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved