राखेपद्वारा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको तदर्थ समिति गठन, अध्यक्षमा श्रेष्ठ

नेपालभ्युज

राखेपद्वारा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको तदर्थ समिति गठन, अध्यक्षमा श्रेष्ठ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन गरेको छ । यसअघि एकप्रकृतिका दुई शारीरिक सुगठन सम्बन्धी संगठन अस्तित्वमा थिए ।

परिषद्ले नेपलिज फेडेरेशन अफः विडविल्डिङ एण्ड फिटनेस संघको दर्ता खारेज गरी नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघलाई मान्यता दिएको हो ।

परिषदले राजेशबाबु श्रेष्ठको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved