प्रधानन्यायाधीश भेट्न जाँदै न्यायाधीशहरू

हिजो मंगलबार बैठक बसेका १३ न्यायाधीशहरूले आज ११ बजेपछि प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गर्ने निर्णय लिएका हुन्।

नेपालभ्युज

प्रधानन्यायाधीश भेट्न जाँदै न्यायाधीशहरू

काठमाडौं। सोमबार फूल कोर्ट बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्चका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।

हिजो मंगलबार बैठक बसेका १३ न्यायाधीशहरूले आज ११ बजेपछि प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गर्ने निर्णय लिएका हुन्। हिजो पेशी तोकिए पनि इजलास छाडेर न्यायाधीशहरु अलग्गै छलफलमा बसेका थिए।

न्यायाधीशहरुले आइतबार नै फुल कोर्ट बहिस्कार गर्ने निर्णय गरेका थिए। निर्णय गर्ने १४ न्यायाधीशमध्ये नहकुल सुवेदी बाहेकका न्यायाधीशहरु हिजो छुट्टै छलफलमा बसेर निर्णय गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved