विश्वकपको ट्रफीसँगै सुते मेसी, हेर्नुहोस् ३ तस्वीर

नेपालभ्युज

विश्वकपको ट्रफीसँगै सुते मेसी, हेर्नुहोस् ३ तस्वीर

काठमाडौं । फिफा विश्वकप २०२२ को विजेता  अर्जेन्टिनाका कप्तान लिओनल मेसी  विश्वकपको ट्रफीसँगै सुतेको तस्वीर भाइरल भएको छ।

फिफा विश्वकप २०२२ को विजेता बनेर सोमबार राति स्वदेश पुगेका मेसिले मंगलबार सामाजिक सन्जालमार्फत् विश्वकपको ट्रफीसँगै सुतेको तस्वीर सार्वजनिक गरेका हुन् ।

आइतबार भएको फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो।

विश्वकपमा गोल्डेन बल समेत जितेका मेसीले पहिलो पटक ट्रफी उचाल्ने अवसर पाएका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved