पहिलो हाफमा अर्जेन्टिनालाई २ गोलको अग्रता

नेपालभ्युज

पहिलो हाफमा अर्जेन्टिनालाई २ गोलको अग्रता

काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा अर्जेन्टिना २ गोलले अघि छ ।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved