नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट टिप्पर खस्दा एक जनाको ज्यान गयो

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट टिप्पर खस्दा एक जनाको ज्यान गयो

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान टिप्पर खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली टिप्पर भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा  चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved