सुनसरी १ : जसपाका अशोक राईले बढाए अग्रता

नेपालभ्युज

सुनसरी १ : जसपाका अशोक राईले बढाए अग्रता

काठमाडौं । सुनसरी- १ मा  जसपाका अशोककुमार राईले अग्रता बढाएका छन् ।

पछिल्लो मत परिणा अनुसार राईले १५ हजार ११४ मत प्राउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १४ हजार ६ सय २९ मत पाएकी छन्  ।

यस्तै माओवादी केन्द्रका   मुक्सासमहाङ्ग सुब्बा ११ हजार ५६२ मतसहित तेस्रो स्थानमा छन् भने  एमालेका बागी मनोज कुमार मेयाङ्गबोले ७ हजार १९० मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved