बारा-४ मा एकीकृत समाजवादीका किसानको अग्रता

नेपालभ्युज

बारा-४ मा एकीकृत समाजवादीका किसानको अग्रता

काठमाडौं । बारा क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले अग्रता लिएका छन् ।

उनले अहिलेसम ७७७ मत पाएका छन् । प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका एकबाल मियाँले ४९८ मत पाएका छन् । श्रेष्ठ तनहुँ छाडेर यसपटक बारा गएका हुन् ।

मियाँ लोसपा छाडेर चुनाव अघि एमालेमा प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved