वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

नेपालभ्युज

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

काठमाडाैं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् ।

चन्द्रागिरि हिल्स तथा आईएमई ग्रुपका अध्यक्षसमेत रहेका उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा  काठमाडौं विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved