अमेरिका मध्यावधि निर्वाचनः प्रतिनिधिसभामा रिपब्लिकनलाई धेरै सिट

नेपालभ्युज

अमेरिका मध्यावधि निर्वाचनः प्रतिनिधिसभामा रिपब्लिकनलाई धेरै सिट

वासिङटन । अमेरिकामा गत मंगलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।

प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यवधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टीले दुई सय सात सीट जितेको छ । सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकनले ४९ स्थान जितेको छ । एपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved