मन्त्रिपरिषद् बैठक बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो साढे तीन बजेका लागि प्रधानमन्त्री देउवाले बैठक डाकेका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

आजै देउवाले विपद् व्यवस्थापन बैठक बोलाएका थिए। बैठक जारी छ। यही बैठकका निर्णय र यसमा गरिने प्रस्तावबारे मन्त्रिपरिषद बैठकमा छलफल हुन सक्ने सम्भावना छ।

देशभर बाढीपहिरोले पुर्‍याएको मानवीय तथा भौतिक क्षति, उद्धार तथा राहतका विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुन सक्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved