प्रचण्डले सार्वजनिक गरे ४५ रणनीतिक योजनासहितको प्रतिबद्धतापत्र

नेपालभ्युज

प्रचण्डले सार्वजनिक गरे ४५ रणनीतिक योजनासहितको प्रतिबद्धतापत्र

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्त्वका योजना अघि सारेका छन् ।

गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडीबुटी, व्यावसायिक पशुपालन, सीपमूलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने प्रचण्डको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved