स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश दिने

नेपालभ्युज

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश दिने

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव गरेको छ । १४ कात्तिकमा बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved