अभिनेत्री वर्षा शिवाकोटीले किन गरिन् फेसबुक ‘डिएक्टिभ’ ?

अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो ‘फेसबुक अकाउन्ट डिएक्टिभ’ गरेकी छन्। पछिल्लो समय श्रीमानसँग सम्बन्ध राम्रो नरहेको खबर सार्वजनिक भइरहँदा उनले फेसबुक अकाउन्ट डिएक्टिभ’ गरेकी हुन्।

नेपालभ्युज

अभिनेत्री वर्षा शिवाकोटीले किन गरिन् फेसबुक ‘डिएक्टिभ’ ?

काठमाडौं। अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो ‘फेसबुक अकाउन्ट डिएक्टिभ’ गरेकी छन्। पछिल्लो समय श्रीमानसँग सम्बन्ध राम्रो नरहेको खबर सार्वजनिक भइरहँदा उनले फेसबुक अकाउन्ट डिएक्टिभ’ गरेकी हुन्।

बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको फेसबुकमा स्ट्याटस कोरेकी थिइन्।

पछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्दै भूकम्पको कारण आफूलाई ‘मिनी–हार्ट अट्याक’ भएको उल्लेख गरेकी थिइन्।
उनै वर्षाले बिहीबारदेखि आफ्नो फेसबुक डिएक्टिभ गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved