सन्दीपलाई थप ४ दिन थुनामा राख्न अनुमति

नेपालभ्युज

सन्दीपलाई थप ४ दिन थुनामा राख्न अनुमति
फाइल फोटो

काठमाडौै।  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने लाई चार दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।

प्रहरीले सात दिन म्याद थपका लागि अनुमति मागे पनि जिल्ला अदालतले चार दिन मात्रै थुनामा राख्न अनुमति दिएको सन्दीपका वकिलले बताए।

प्रहरीले आइतबार प्रतिवेदनसहित सन्दीपलाई अदालतमा उपस्थित गराउने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved