नवौं राष्ट्रिय खेलकुदः स्क्वासमा गण्डकीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदः स्क्वासमा गण्डकीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको स्क्वासमा गण्डकी प्रदेशका लागि अमृत थापा मगरले स्वर्णपदक जितेका छन् । सोमबार भएको पुरुष खुल्लाको फाइनलमा अमृतले गण्डकीका लागि स्वर्ण जितेका हुन् ।

अमृतले बागमतीका अरहन्तकेशर सिंहलाई ३–२ को सेटमा पराजित गरे ।

उपविजेता सिंहले भने बागमतीका लागि रजतपदक जिते । बागमतीका अमिर भ्लोन र गण्डकीका दीपकले कास्यपदक प्राप्त गरे । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved