गुरु पूर्णिमाको अवसरमा बौद्ध संस्कृतिको उत्सव

नेपालभ्युज

गुरु पूर्णिमाको अवसरमा बौद्ध संस्कृतिको उत्सव
तस्वीर : भारतीय दूतावास

काठमाडौं । गुरु पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपालका विभिन्न बौद्ध मठका भिक्षुहरू र थेरवाद, महायान, र वज्रयान परम्पराका प्रतिनिधिहरूको सहभागितामा प्रार्थना समारोह आयोजना गरेको छ ।

यो समारोहले भगवान् बुद्धको सारनाथमा दिएको पहिलो उपदेशको स्मरण गर्दै नेपाल र भारतबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको  छ ।

पवित्र भजन र प्रार्थनाले भरिएको यो कार्यक्रमले दुई देशको साझा बौद्ध सम्पदालाई सम्मान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved