अस्पतालमा आज पनि ओपीडी सेवा बन्द, डाक्टरहरूले मेडिकल काउन्सिललाई प्रमाणपत्र बुझाउने

नेपालभ्युज

अस्पतालमा आज पनि ओपीडी सेवा बन्द, डाक्टरहरूले मेडिकल काउन्सिललाई प्रमाणपत्र बुझाउने

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार पनि अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ ।

उपभोक्ता अदालतले गरेका फैसललाले आफूहरू मर्कामा परेको भन्दै डाक्टरहरूले आन्दोलन गरिरहेका छन् । सोमबार पनि अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको थियो ।

संघले बुधबार माइतीघरमा उपस्थित भएर प्रदर्शन गर्नसमेत आह्वान गरेको छ । साथै, मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउन पनि संघले डाक्टरहरुलाई आह्वान गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

किन आन्दोलनमा छन् डाक्टर ?

विज्ञप्ति –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved