यी हुन् रसुवा बाढीमा बेपत्ता हुने तीन नेपाल प्रहरी

नेपालभ्युज

यी हुन् रसुवा बाढीमा बेपत्ता हुने तीन नेपाल प्रहरी

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामध्ये तीन जना नेपाल प्रहरी छन् ।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । ९४ जनाको टोली उद्धारको लागि खटिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved