न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्वीरहरू)

नेपालभ्युज

न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्वीरहरू)

काठमाडौं ।  न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरुको मोटरसाइकलमा व्हील लक गरेको विरुद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरि सडकमै पार्किङ सुरु गरेका छन् ।

नगरप्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरुद्धस्वरुप सटर बन्द गरिएको थियो । सो क्षेत्रमा पार्किङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिएपनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटना सकेको छैन ।

सर्वसाधारणले किनमेललगायतका काममा आफ्नो सवारी साधन सो क्षेत्रमा लैजाने र पठाओ र इनड्राइभजस्ता सेवा प्रदायकहरुले सडकमै पार्किङ गरी बस्नाले पनि न्यूरोड क्षेत्रमा यस्तो समस्या देखा परी रहने गरेको छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved