नेपाल आइपुगे ‘शार्क ट्यांक इण्डिया’का शार्क अमन गुप्ता

नेपालभ्युज

नेपाल आइपुगे ‘शार्क ट्यांक इण्डिया’का शार्क अमन गुप्ता

काठमाडौं । ‘शार्क ट्यांक इण्डिया’का शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ता नेपाल आइपुगेका छन् ।

यही असार १८ गतेदेखि अन एयर हुन लागेको शार्क ट्याङ्क नेपाल सिजन-१ को प्रिमियरमा सहभागी हुन गुप्ता मंगलबार काठमाडौं आइपुगेका हुन् ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved