ड्रोनबाट देखिएको धार्के–सितापाइला सडकखण्ड (५ तस्वीर)

नेपालभ्युज

ड्रोनबाट देखिएको धार्के–सितापाइला सडकखण्ड (५ तस्वीर)

काठमाडौं । धार्के–सितापाइला सडकखण्ड काठमाडौं भित्रिन र बाहिरिनको लागि राम्रो विकल्पको रुपमा प्रयोग हुने गरेको छ ।

काठमाडौंबाट बाहिर जाने र आउने क्रममा नागढुंगा–नौबिसे सडक खण्डमा हुने लामो जामलाई छल्न सवारी साधनका लागि धार्के–सितापाइला सडकखण्ड उत्तम विकल्प बनेको छ ।

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved