मुगुमा ४.३ म्याग्निच्युडको भूकम्प

नेपालभ्युज

मुगुमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मुगुमा सोमबार पनि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ८ बजेर ३९ मिनेटमा कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

४.३ म्याग्निच्युडको  भूकम्पको धक्का महसुस भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मुगुमा  आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved