लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी

नेपालभ्युज

लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
फाइल फोटो

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक भएको छ ।

रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।

रेनुका नेपालको कप्तान यसअघि पनि भइसकेकी मिडफिल्डर हुन् । उनी घाइते भएर मैदान बाहिर रहेको बेला अन्जिला तुम्बापो सुब्बाले कप्तानी पाएकी थिइन् । उनी आजको खेलमा भने बेञ्चमा छिन् ।

नेपाली टोली

गोलकिपर : अन्जना रानामगर

डिफेन्डर : समीक्षा घिमिरे, गीता राना, निशा थोकर

मिडफिल्डर : रेनुका नगरकोटी (कप्तान), सरु लिम्बू, सरस्वती हमाल, सविता राना, अनिता बस्नेत

फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved