आफ्नो जहाज दुर्घटनाबारे एअर इन्डियाले के भन्यो ?

नेपालभ्युज

आफ्नो जहाज दुर्घटनाबारे एअर इन्डियाले के भन्यो ?
तस्वीर - एएनआई (अहमदाबाद विमानस्थलनजिकै विमान दुर्घटनापछि देखिएको कालो धुवाँको मुस्लो ।)

काठमाडौं । भारतमा विमान दुर्घटना भएको छ । गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको विमान उडान भरे लगत्तै दुर्घटनामा परेको हो ।

एअर इन्डियाले एक्स अकाउन्टमार्फत दुर्घटनाको पुष्टि गरेको छ । एअर इन्डियाले लेखेको छ , “अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडान नम्बर AI171 आज, १२ जुन २०२५ मा दुर्घटनाग्रस्त भएको छ ।”

दुर्घटनाबारे थप जानकारी सङ्कलन गरिरहेको र थप अपडेटहरू सकेसम्म चाँडो साझा गरिने कम्पनीले जनाएको छ ।

 

 

उडान भरे लगत्तै एअर इन्डियाको विमान दुर्घटना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved