ललितपुरको घ्याम्पे डाँडा क्षेत्रमा रोपाइँ (तस्वीरहरू)

नेपालभ्युज

ललितपुरको घ्याम्पे डाँडा क्षेत्रमा रोपाइँ (तस्वीरहरू)

काठमाडौं । ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु भएको छ ।

मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरु भएको हो ।

यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् ।

ललितपुर घ्याम्पे डाँडा क्षेत्रको रोपाइँका दृश्यहरू –

   
स्रोत : नेपाल फोटो लाइब्रेरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved