नेपाललाई नेदरल्यान्ड्सविरुद्ध पहिलो झट्का

नेपालभ्युज

नेपाललाई नेदरल्यान्ड्सविरुद्ध पहिलो झट्का

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

डन्डीस्थित फोर्टहिलमा जारी खेलमा नेपालका ओपनर कुशल भूर्तेल १८ रनमा आउट भए । उनलाई नेदरल्याण्ड्सका पल भान मीकेरेनले आउट गरेका हुन् ।

टस जितेर नेदरल्यान्ड्सले पहिले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved