गान्धीको दुर्लभ तेलचित्र लन्डनमा लिलामी गरिँदै

नेपालभ्युज

गान्धीको दुर्लभ तेलचित्र लन्डनमा लिलामी गरिँदै

लन्डन । भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीको दुर्लभ तेलचित्र (ओइल पेन्टिङ) अर्को महिना बेलायतको लन्डनमा लिलामीका लागि राखिने भएको छ ।

गान्धीको यो चित्र सन् १९३१ मा बेलायतमै बनाइएको थियो ।

यो चित्र बेलायती कलाकार क्लेयर लेइटनले बनाएका हुन् ।

गान्धीका धेरै चित्रहरू, रेखाचित्र विश्वभर फैलिएका छन् ।

लिलामी घर बोनह्याम्सका अनुसार यो चित्र ’एकमात्र तेल चित्र हो, जसका लागि गान्धीले बसेर पोज दिएका थिए । –बीबीसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved