कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार

नेपालभ्युज

कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने चर्चा चले पनि तलब भने बढेन ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब समायोजन गर्नुपर्ने आवश्यकता भए पनि स्रोत अपुग भएकाले बढाउन नसकिएको बताएका छन् । उनले तलब नबढाए पनि महँगी भत्ता ५ हजार दिइने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved