सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पाँच सय रुपैयाँ 

नेपालभ्युज

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पाँच सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved