प्रधानमन्त्रीलाई रुघाखोकी, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

नेपालभ्युज

प्रधानमन्त्रीलाई रुघाखोकी, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

स्वास्थ्यमा समस्या आएकोले उक्त कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । “रुघाखोकी लागेको कारण उहाँ (प्रधानमन्त्री) आजको बैठकमा सहभागी हुनुहुन्न,” ती सदस्यले भने ।

संसद् सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved