काङ्ग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपालभ्युज

काङ्ग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ ।

बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved