संसदमा रास्वपा सांसद शाहको टिप्पणी- सरकार आफैँ डार्क मोडमा छ

नेपालभ्युज

संसदमा रास्वपा सांसद शाहको टिप्पणी- सरकार आफैँ डार्क मोडमा छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांस सरकार डार्क माेडमा चलेकाे असिम शाहले सरकार डार्क माेडमा चलेकाे बताएका छन् । उनले सरकार आफू पनि डार्क माेडमा चलेको र देशलाई पनि डार्क माेडमा पुर्‍याएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सेटिङ्ग चेन्ज गरी लाइट माेडमा गर्नुपर्‍यो सरकार ।’

उनले संसदमा गम्भीर विषयमा बहस गरिरहेको समयमा  झ्याप्प बत्ती जाने गरेको बताए । ‘संसदमा त इनभटर, जेनेरेटर, सबै छ, केही रोकिन्न । तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ?’, उनले भने  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved