रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार चुडाल र तिलप्रसादको इजलासमा

नेपालभ्युज

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार चुडाल र तिलप्रसादको इजलासमा

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदै छ ।

सर्वोच्च अदालतमा शुक्रबार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि सर्वोच्चको आदेशअनुसार बिहीवार मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved