आहा ! हिमाल पारीको जिल्ला मुस्ताङ (तस्वीरहरू)

नेपालभ्युज

आहा ! हिमाल पारीको जिल्ला मुस्ताङ (तस्वीरहरू)

काठमाडौं । मुस्ताङ्गलाई हिमाल पारीको जिल्ला भनेर चिनिन्छ । धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा रहेको यो प्रकृतिको अनुपम दृष्य हो ।

चीनको तिब्बतसँग सीमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला मुस्ताङमा उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी र दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको छ ।

गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् अन्य जातिहरूले हिन्दु धर्म मान्दछन् ।

तस्वीर – नेपाल न्यूज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved