जलमग्न कङ्केश्वरी क्षेत्र (तस्वीरहरू)

नेपालभ्युज

जलमग्न कङ्केश्वरी क्षेत्र (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका-९ को विष्णुमती कोरिडोर सडकको कङ्केश्वरी क्षेत्र जलमग्न भएको छ ।

मङ्गलबार दिउँसोको वर्षाले उक्त क्षेत्र जलमग्न भएपछि सवारी आवागमन प्रभावित भएको छ ।

पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।

हेरौं तस्वीर –

तस्वीर –  नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved