एमाले सचिवालय बैठक जारी

नेपालभ्युज

एमाले सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक जारी छ ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved