माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।

बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने एजेन्डा रहेको छ । साथै, हुलाकी मार्गकेन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे पनि छलफल हुने ती पदाधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved