काङ्ग्रेस संसदीय दलको बैठक जारी

नेपालभ्युज

काङ्ग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक जारी छ ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved