नीति तथा कार्यक्रमले आशा जगाएन : बाबुराम भट्टराई

नेपालभ्युज

नीति तथा कार्यक्रमले आशा जगाएन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको बताएका छन् ।

सुशासन, आर्थिक वृद्धि र भूमी सुधारका सवालमा नीति तथा कार्यक्रममा उत्साहजन कार्यक्रम नसमेटिएको प्रतिक्रिया उनले दिएका छन् । संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘नीति तथा कार्यक्रम विगतकाझैँ निरन्तरताका लागि मात्रै आयो ।  यो पास भयो फस्ट डिभिजन आएन,’ उनले भने

दोहोरो आर्थिक वृद्धि, भूमी सुधार र सुशासन प्रवद्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित संस्थाहरूलाई बलियो बनाउने नीति नआएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved