सरकारको नीति तथा कार्यक्रम : सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षामा दृढता

नेपालभ्युज

सरकारको नीति तथा कार्यक्रम : सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षामा दृढता

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृण गर्न केन्द्रित हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र  गौरव बढाउन केन्द्रित रहेको उल्लेख छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनेका छन्,’सरकार गठनको साझा प्रतिबद्धता र सङ्कल्पका साथ तीव्र आर्थिक विकास हासिल गर्न सरकार प्रतिबद्ध छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्न सरकार दृढ छ । ‘

सरकारले नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्दै संशोधन प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved