प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

नेपालभ्युज

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटेका छन् ।

बालुवाटारमा बिहीबार साँझ भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved