मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

नेपालभ्युज

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।

यस्तै आजैको बैठकबाट सरकारले आन्दोलन शिक्षकहरूका माग सम्बोधन गर्ने गरी समेत निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved