पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत

नेपालभ्युज

पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकीकरणलाई बिथोल्नका लागि रेशम चौधरीलाई पक्राउ गरिएको बताएका छन् ।

रेशम छुट्ने भएपछि डिल्लीबजार कारागार पुगेका राउतले नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरण हुने भएपछि घोषणाकै दिन षड्यन्त्रपूर्वक पक्राउ गरिएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाका कर्मचारीलाई यसमा मोहरा मात्रै बनाइएको टिप्पणी गरेका छन् ।

रेशमलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र आधिकारिक होइन

रेशमबारे सर्वोच्च प्रशासनको पत्र : फैसला हुँदै गर्छ, खाना दिएर कारागारमा राख्नू

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved