रञ्जिता श्रेष्ठ भन्छिन् – रेशमजी छुट्नु हुन्छ

नेपालभ्युज

रञ्जिता श्रेष्ठ भन्छिन् – रेशमजी छुट्नु हुन्छ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजै पक्राउ परेका पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने बताएकी छिन् ।

कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले बुधबार चौधरीलाई पक्राउ गरेको हो ।

“रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,” रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन् ।

पक्राउ परेका चौधरीलाई अहिले डिल्लीबजार कारागार राखिएको छ ।

रेशम चौधरी पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved