चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

नेपालभ्युज

चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved